Buddha ko katha —Story for Nepali learners

Buddha ko katha —Story for Nepali learners

This is a small story written in Nepali told by our beloved Nepali teacher Laxmi Nath Shrestha, but let’s go trough the vocabulary first.

Buddha ko katha —Story for Nepali learners

This is a small story written in Nepali told by our beloved Nepali teacher Laxmi Nath Shrestha, but let’s go trough the vocabulary first.

भन्ने (को) ठाउँमा (in a place called)
सानो बेला देखि (since childhood)
घटना (incident)
माग्ने मान्छे (beggar)

३ हजार बर्ष पहिले, कपिल बस्तु भन्ने (को) ठाउँमा एकजना राजा थिए। उनको एकजना छोरा थियो, उनको बानी अचम्मको थियो, सानो बेला देखि उनिलाई शान्ति र एकान्त मन पर्थ्यो।

पहिलो दिन को घटना

राजकुमारले आफ्नो चालक संग घुम्न जादा एक जना माग्ने मान्छे देख्यो। अनि आफ्नो चालकलाई “त्यो को हो? किन माग्दै छ”, भनि (भनेर) सोध्नुभयो। चालकले “उ गरिब छ, उ संग खाना छैन, अनि मागेको” भनेर भन्यो।

भोलिपल्ट (दोस्रो दिन को कुरा)

बजारमा गएको बेला राजकुमारले एउटा मरेको मान्छे देख्यो। त्यस बेला राजकुमारले “त्यो मान्छेलाई के भयो? किन मान्छे रोएको” भनेर सोघ्नुभयो।चालकले “सरकार त्यो मान्छे मर्यो। एक दिन हामीलाई पनि मर्नु पर्छ” भनेर जवाफ दियो।

तेस्रो दिन

राजकुमार तेस्रो दिन पनि आफ्नो चालक संग बजारमा गयो। त्यस बेला उनले एक जना कुस्ट (disease) रोगिलाई देखेर चालकलाई “त्यो किन बाहिर पाटीमा (place to sit) बसेको“ भनेर सोध्यो। अनि चालकले “उनिलाई समाज र परिवार बाट निकालिएको” भनि भन्यो।

अन्तिम दिन

अन्तिम दिनमा राजकुमारले एक जना नाङ्गा बाबालाई देखेर आफ्नो चालकलाई त्यो को हो? किन नाङ्गो भनेर सोध्नुभयो। चालकले “त्यो साधू हो। संसार देखेर बिरक्त लाग्यो“ भनि भन्यो।


More vocabulary

सिद्धार्थलाई पनि बिरक्त (frustrated) 
लाग्यो र उनि पनि तपस्या (like meditation, to know about life) 
गर्न दरबार (palace) 
बाट भागे/ (escape)

Leave a Reply